सन् २०२२ लाई विर्सेर नयां वर्ष २०२३ सम्झनलायक बनाउने एनआरएनए नेताहरुको प्रतिबद्धता

लण्डन । कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले सन् २०२२ संस्थाका मुद्धाहरुमा कोषेढुंगा सावित भएको बताउनु भएको छ । उहाँले नववर्ष २०२३ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघले यस अघि देखी उठाउदै आएको गैरआवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा कोष, विदेशमा बस्ने नेपालीको मताधिकार लगायतका मुद्धामा महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । … Continue reading सन् २०२२ लाई विर्सेर नयां वर्ष २०२३ सम्झनलायक बनाउने एनआरएनए नेताहरुको प्रतिबद्धता